माछापुच्छ्रे गाउँपालिका

डिजिटल वडापत्र

प्राविधिक सेवा तथा जानकारी

सेवा लिन लाग्ने शुल्क/ दस्तुर

निशुल्क 

सेवा लिन लाग्ने समय

निवेदन प्राप्त हुनासाथ र फिल्डमा जानु पर्ने भएका २-३ दिन भित्र

सेवा प्रदान गर्ने शाखा/ अधिकारी

कृषि सेवा शाखामा कार्यरत प्राविधिकहरु

गाउँपालिकामा सम्पर्क स्थान तथा कोठा नं.

१५ नं कोठा

सेवाग्राहीले पर्याउनु पर्ने प्रक्रिया र प्रमाण

समस्या  सहितको निवेदन वा रोगकिरा भएमा नमुना  वा फोटो

कृषक समुह दर्ता

सेवा लिन लाग्ने शुल्क/ दस्तुर

सशुल्क / रु१००० 

सेवा लिन लाग्ने समय

निवेदन प्राप्त भएको दिन

सेवा प्रदान गर्ने शाखा/ अधिकारी

राजस्व शाखा (शुल्क बुझाउन) कृषि सेवा शाखामा कार्यरत प्राविधिकहरु

गाउँपालिकामा सम्पर्क स्थान तथा कोठा नं.

6 न. कोठा १५ नं कोठा

सेवाग्राहीले पर्याउनु पर्ने प्रक्रिया र प्रमाण

पुर्ण रुपमा भरेको कार्यलयले उपलब्ध गराएको विधान, कार्यसमितिको निर्णय कार्यसमितिका पदाधिकारीको नागरिकताको प्रतिलिपी र फोटो साथै वडा कार्यलयको सिफारिस, तोकिएको ढाँचामा निवेदन 

सिफारिस पत्र

सेवा लिन लाग्ने शुल्क/ दस्तुर

निशुल्क 

सेवा लिन लाग्ने समय

१0 मिनेट

सेवा प्रदान गर्ने शाखा/ अधिकारी

कृषि सेवा शाखामा कार्यरत प्राविधिकहरु

गाउँपालिकामा सम्पर्क स्थान तथा कोठा नं.

१५ नं कोठा

सेवाग्राहीले पर्याउनु पर्ने प्रक्रिया र प्रमाण

कृषि सेवा शाखा वाट अन्य कार्यलयमा लानु पर्ने सिफारीस पत्रहरु

समुह नविकरण

सेवा लिन लाग्ने शुल्क/ दस्तुर

सशुल्क/ रु ५०० 

सेवा लिन लाग्ने समय

निवेदन प्राप्त भएको दिन

सेवा प्रदान गर्ने शाखा/ अधिकारी

राजस्व शाखा (शुल्क बुझाउन) कृषि सेवा शाखामा कार्यरत प्राविधिकहरु

गाउँपालिकामा सम्पर्क स्थान तथा कोठा नं.

६ नं कोठा १५ नं कोठा

सेवाग्राहीले पर्याउनु पर्ने प्रक्रिया र प्रमाण

समुहको निर्णयको प्रतिलिपी  गत आ व को कर चुक्ता र वडाको सिफारिस

कार्यक्रम सम्वन्धि सूचना

सेवा लिन लाग्ने शुल्क/ दस्तुर

निशुल्क 

सेवा लिन लाग्ने समय

१५ मिनेट

सेवा प्रदान गर्ने शाखा/ अधिकारी

कृषि सेवा शाखामा कार्यरत प्राविधिकहरु

गाउँपालिकामा सम्पर्क स्थान तथा कोठा नं.

१५ नं कोठा

सेवाग्राहीले पर्याउनु पर्ने प्रक्रिया र प्रमाण

सुचनाको समयावधि भित्र सुचनामा उल्लेख भएका कार्यक्रम माग निवेदन, नागरिकताको फोटोकपी र वडा कार्यालयको सिफारिस

कृषि सग सम्वन्धित कार्यक्रम योजना सम्झौता वा कार्यक्रम

सेवा लिन लाग्ने शुल्क/ दस्तुर

निशुल्क 

सेवा लिन लाग्ने समय

१५ देखि ३० मिनेट

सेवा प्रदान गर्ने शाखा/ अधिकारी

कृषि सेवा शाखामा कार्यरत प्राविधिकहरु

गाउँपालिकामा सम्पर्क स्थान तथा कोठा नं.

१५ नं कोठा

सेवाग्राहीले पर्याउनु पर्ने प्रक्रिया र प्रमाण

कार्यक्रमको छनौट गरेपछि स्वीकृत ईस्टिमेट सोझै कार्यालयमा आवेदन दिन सकिने

 

 

योजना सम्झौता वा कार्यक्रम

सेवा लिन लाग्ने शुल्क/ दस्तुर

निशुल्क 

सेवा लिन लाग्ने समय

निवेदन प्राप्त गरेको ५ दिन भित्र अनुगमन र १० दिन भित्र भुक्तानी

सेवा प्रदान गर्ने शाखा/ अधिकारी

लेखा शाखा

गाउँपालिकामा सम्पर्क स्थान तथा कोठा नं.

७ नं कोठा

सेवाग्राहीले पर्याउनु पर्ने प्रक्रिया र प्रमाण

ईस्टिमेट अनुसारको काम सम्पन्न प्रतिवेदन संस्थाको निर्णय आवस्यक विल भरपाई कार्यसम्पन्न योजना वा सामाग्रिको फोटो वडा समितिको निर्णय वडा अनुगनको रिपोर्ट र वडाको सिफारिस

 

जानकारी
माछापुच्छ्रे गाउँपालिकामा यहाँहरुलाई स्वागत छ।