माछापुच्छ्रे गाउँपालिका

डिजिटल वडापत्र

उपचार सेवा

सेवा लिन लाग्ने शुल्क/ दस्तुर

निशुल्क 

सेवा लिन लाग्ने समय

३० मिनेट

सेवा प्रदान गर्ने शाखा/ अधिकारी

पशुसेवा शाखा- कार्यरत प्राबिधिक

गाउँपालिकामा सम्पर्क स्थान तथा कोठा नं.

१५ नं कोठा

सेवाग्राहीले पर्याउनु पर्ने प्रक्रिया र प्रमाण

बिरामी पशुको बिवरण र बिरामी पशु ल्याउनुपर्ने

कृत्रिम गर्भाधान सेवा

सेवा लिन लाग्ने शुल्क/ दस्तुर

कृ. ग गर्नुपर्ने पशु कार्यालयमा ल्याएको खण्डमा रु २५।- मात्र 

सेवा लिन लाग्ने समय

३० मिनेट

सेवा प्रदान गर्ने शाखा/ अधिकारी

पशु सेवा शाखामा कार्यरत प्राविधिकहरु

गाउँपालिकामा सम्पर्क स्थान तथा कोठा नं.

१५ नं कोठा

सेवाग्राहीले पर्याउनु पर्ने प्रक्रिया र प्रमाण

कृत्रिम गर्भाधान गर्ने पशु लिएर आउने तथा घरमै बोलाउने

नमुना परिक्षण

सेवा लिन लाग्ने शुल्क/ दस्तुर

निशुल्क 

सेवा लिन लाग्ने समय

परिक्षण गर्नुपर्ने रोग अनुसार ३० मिनेट देखि २ घण्टा सम्म

सेवा प्रदान गर्ने शाखा/ अधिकारी

पशु सेवा शाखामा कार्यरत प्राविधिक

गाउँपालिकामा सम्पर्क स्थान तथा कोठा नं.

१५ नं कोठा

सेवाग्राहीले पर्याउनु पर्ने प्रक्रिया र प्रमाण

बिधिपुर्बक कुन रोग परिक्षण गर्नुपर्ने हो सोहि अनुरुपको नमुना ल्याउनु पर्ने

मृत्यु प्रमाणित तथा अन्य सिफारिस

सेवा लिन लाग्ने शुल्क/ दस्तुर

निशुल्क 

सेवा लिन लाग्ने समय

३० मिनेट

सेवा प्रदान गर्ने शाखा/ अधिकारी

पशु सेवा शाखामा कार्यरत प्राभिधिक

गाउँपालिकामा सम्पर्क स्थान तथा कोठा नं.

१५ नं कोठा

सेवाग्राहीले पर्याउनु पर्ने प्रक्रिया र प्रमाण

कुन किसिमको सिफारिस लिनु पर्ने हो प्रष्ठ खुल्ने गरि निवेदन दिनु पर्ने

पशुमा खोप सेवा

सेवा लिन लाग्ने शुल्क/ दस्तुर

निशुल्क 

सेवा लिन लाग्ने समय

१० मिनेटमा

सेवा प्रदान गर्ने शाखा/ अधिकारी

शाखामा कार्यरत प्राबिधिक

गाउँपालिकामा सम्पर्क स्थान तथा कोठा नं.

१५ नं कोठा

सेवाग्राहीले पर्याउनु पर्ने प्रक्रिया र प्रमाण

कुन रोग बिरुद्द खोप लगाउनु पर्ने हो सो को जानकारी सहित पशु कार्यालयमा ल्याउनु पर्ने

परामर्श सेवा

सेवा लिन लाग्ने शुल्क/ दस्तुर

निशुल्क 

सेवा लिन लाग्ने समय

१० मिनेट देखि १ घण्टा

सेवा प्रदान गर्ने शाखा/ अधिकारी

शखामा कार्यरत प्राबिधिक

गाउँपालिकामा सम्पर्क स्थान तथा कोठा नं.

१५ नं कोठा

सेवाग्राहीले पर्याउनु पर्ने प्रक्रिया र प्रमाण

बिषय बस्तु प्रष्ठ राख्नु पर्ने

जानकारी
माछापुच्छ्रे गाउँपालिकामा यहाँहरुलाई स्वागत छ।