माछापुच्छ्रे गाउँपालिका

डिजिटल वडापत्र

सहकारी दर्ता।

सेवा लिन लाग्ने शुल्क/ दस्तुर

माछापुच्छ्रे गाउँपालिकाको आर्थिक एन अनुसार 

सेवा लिन लाग्ने समय

३५ दीन

सेवा प्रदान गर्ने शाखा/ अधिकारी

व्यवसाय/सहकारि शाखा

गाउँपालिकामा सम्पर्क स्थान तथा कोठा नं.

कोठा नंबर ३

सेवाग्राहीले पर्याउनु पर्ने प्रक्रिया र प्रमाण

सहकारी विभागको सहकारी संस्था गठन दिग्दर्शन बमोजीमको कागजात।

सहकारी नविकरण

सेवा लिन लाग्ने शुल्क/ दस्तुर

निशुल्क 

सेवा लिन लाग्ने समय

सोही दिन

सेवा प्रदान गर्ने शाखा/ अधिकारी

व्यवसाय/सहकारि शाखा

गाउँपालिकामा सम्पर्क स्थान तथा कोठा नं.

कोठा नंबर ३

सेवाग्राहीले पर्याउनु पर्ने प्रक्रिया र प्रमाण

१. गत वर्षको लेखा परिक्षण प्रतिवेदन।

२. साधारण सभाको निर्णय ।

व्यवसाय दर्ता

सेवा लिन लाग्ने शुल्क/ दस्तुर

माछापुच्छ्रे गाउँपालिकाको आर्थिक एन अनुसार 

सेवा लिन लाग्ने समय

सोही दिन

सेवा प्रदान गर्ने शाखा/ अधिकारी

व्यवसाय/सहकारि शाखा

गाउँपालिकामा सम्पर्क स्थान तथा कोठा नं.

कोठा नंबर ३

सेवाग्राहीले पर्याउनु पर्ने प्रक्रिया र प्रमाण

१.  प्राईभेट फर्म दर्ता फाराम ।

२.  वडा कार्यालयको सीफारीस ।

३. प्रोप्राईटरको नागरीकताको प्रतिलीपी

४.जग्गा धनि प्रमाण पुर्जा ।

५. जग्गा आफ्नो नाममा नभए मञ्जुरीनामा/भाडामा भए सम्झौता ।

६. प्रोप्राईटरको पासपोर्ट साईजको फोटो ३ प्रती ।

७. रु.१० को टिकट ।

८. कृषी फर्मको हकमा संधियारहरुको मुचुल्का वडा प्रमाणित।

९. व्यवसायी धनि स्वयं कार्यालयमा उपस्थित हुनुपर्ने।

व्यवसाय दर्ता प्रमाण पत्र प्रतिलीपी

सेवा लिन लाग्ने शुल्क/ दस्तुर

माछापुच्छ्रे गाउँपालिकाको आर्थिक एन अनुसार 

सेवा लिन लाग्ने समय

सोही दिन

सेवा प्रदान गर्ने शाखा/ अधिकारी

व्यवसाय/सहकारि शाखा

गाउँपालिकामा सम्पर्क स्थान तथा कोठा नं.

कोठा नंबर ३

सेवाग्राहीले पर्याउनु पर्ने प्रक्रिया र प्रमाण

१. निवेदन ।

२. ब्यवसायी स्वयं कार्यालयमा उपस्थित हुनुपर्ने ।

व्यवसाय नामसारी

सेवा लिन लाग्ने शुल्क/ दस्तुर

माछापुच्छ्रे गाउँपालिकाको आर्थिक एन अनुसार 

सेवा लिन लाग्ने समय

सोही दिन

सेवा प्रदान गर्ने शाखा/ अधिकारी

व्यवसाय/सहकारि शाखा

गाउँपालिकामा सम्पर्क स्थान तथा कोठा नं.

कोठा नंबर ३

सेवाग्राहीले पर्याउनु पर्ने प्रक्रिया र प्रमाण

१.नामसारी निवेदन दुबै जनाको संयुक्त दस्तखत भएको ।

२. व्यवसाय धनिको मृत्यु भएको खण्डमा

(क)  नाता प्रमाणित ।

(ख) हकवाला भए हकवालाहरुको मञ्जुरीनामा ।

(ग) मृत्यु दर्ता ।

३. व्यवसाय दर्ता प्रमाण पत्र ।

४. व्यवसाय नामसारी दिने र लिनेको  नागरीकताको प्रमाण पत्र ।

५. नामसारी गरी लिनेको फोटो २ प्रति पासपोर्ट साईजको ।

६. नामसारी दिने र लिने दुवैजना कार्यालयमा उपस्थित हुनुपर्ने ।

व्यवसाय नविकरण

सेवा लिन लाग्ने शुल्क/ दस्तुर

माछापुच्छ्रे गाउँपालिकाको आर्थिक एन अनुसार 

सेवा लिन लाग्ने समय

सोही दिन

सेवा प्रदान गर्ने शाखा/ अधिकारी

व्यवसाय/सहकारि शाखा

गाउँपालिकामा सम्पर्क स्थान तथा कोठा नं.

कोठा नंबर ३

सेवाग्राहीले पर्याउनु पर्ने प्रक्रिया र प्रमाण

१. व्यवसाय दर्ता प्रमाण पत्र ।

होमस्टे दर्ता

सेवा लिन लाग्ने शुल्क/ दस्तुर

माछापुच्छ्रे गाउँपालिकाको आर्थिक एन अनुसार 

सेवा लिन लाग्ने समय

सोही दिन

सेवा प्रदान गर्ने शाखा/ अधिकारी

व्यवसाय/सहकारि शाखा

गाउँपालिकामा सम्पर्क स्थान तथा कोठा नं.

कोठा नंबर ३

सेवाग्राहीले पर्याउनु पर्ने प्रक्रिया र प्रमाण

१. गण्डकी प्रदेशको होमस्टे सञ्चालन कार्यविधी को अनुसुची १ बमिजीम निवेदन ।

२.  वडा कार्यालयको सीफारीस ।

३. प्रोप्राईटरको नागरीकताको प्रतिलीपी ।

४.जग्गा धनि प्रमाण पुर्जा ।

५. जग्गा आफ्नो नाममा नभए मञ्जुरीनामा/भाडामा भए सम्झौता ।

६. प्रोप्राईटरको पासपोर्ट साईजको फोटो ३ प्रती ।

७. रु.१० को टिकट ।

८. होमस्टेको फोटो ।

९. सामुदायीक होमस्टेको हकमा 

(क) होमस्टे व्यवस्थापन समितीको निर्णय

(ख) सदस्यको नागरीकताको प्रमाणित प्रतिलिपी

१०. होमस्टे निरक्षण समितिको निर्णय

होमस्टे नविकरण

सेवा लिन लाग्ने शुल्क/ दस्तुर

माछापुच्छ्रे गाउँपालिकाको आर्थिक एन अनुसार 

सेवा लिन लाग्ने समय

सोही दिन

सेवा प्रदान गर्ने शाखा/ अधिकारी

सहकारी /व्यवसाय शाखा

गाउँपालिकामा सम्पर्क स्थान तथा कोठा नं.

कोठा नंबर ३

सेवाग्राहीले पर्याउनु पर्ने प्रक्रिया र प्रमाण

१. गत वर्षको लेखा परिक्षण प्रतिवेदन ।

२.निवेदन ।

३. होमस्टे दर्ताको प्रमाण पत्र ।

४. सामुदायीक  होमस्टेको हकमा

(क) होमस्टे व्यवस्थापन समितीको निर्णय ।

होमस्टे नामसारी

सेवा लिन लाग्ने शुल्क/ दस्तुर

माछापुच्छ्रे गाउँपालिकाको आर्थिक एन अनुसार 

सेवा लिन लाग्ने समय

सोही दिन

सेवा प्रदान गर्ने शाखा/ अधिकारी

सहकारी /व्यवसाय शाखा

गाउँपालिकामा सम्पर्क स्थान तथा कोठा नं.

कोठा नंबर ३

सेवाग्राहीले पर्याउनु पर्ने प्रक्रिया र प्रमाण

१.व्यवसाय नामसारीका लागी चाहिने माथी उल्लेखीत कागजातहरु  कागजातहरु ।

२.गत आ . व को कर चुक्ता ।

३ सामुदायीक होमस्टेको हकमा

(क) होमस्टे व्यवस्थापन समितीको निर्णय

होमस्टे बन्द

सेवा लिन लाग्ने शुल्क/ दस्तुर

माछापुच्छ्रे गाउँपालिकाको आर्थिक एन अनुसार 

सेवा लिन लाग्ने समय

सोही दिन

सेवा प्रदान गर्ने शाखा/ अधिकारी

सहकारी /व्यवसाय शाखा

गाउँपालिकामा सम्पर्क स्थान तथा कोठा नं.

कोठा नंबर ३

सेवाग्राहीले पर्याउनु पर्ने प्रक्रिया र प्रमाण

१. व्यवसाय बन्दका लागी चाहीने माथी उल्लेखीत कागजातहरु ।

२. गत आ व को कर चुक्ता ।

३.गत आ- व को अडिट रिपोर्ट ।

४. सामुदायीक होमस्टेको हकमा

(क) होमस्टे व्यवस्थापन समितीको निर्णय ।

"घ" वर्ग निर्माण व्यवसाय दर्ता

सेवा लिन लाग्ने शुल्क/ दस्तुर

माछापुच्छ्रे गाउँपालिकाको आर्थिक एन अनुसार 

सेवा लिन लाग्ने समय

१ महिना भित्र

सेवा प्रदान गर्ने शाखा/ अधिकारी

सहकारी /व्यवसाय शाखा

गाउँपालिकामा सम्पर्क स्थान तथा कोठा नं.

कोठा नंबर ३

सेवाग्राहीले पर्याउनु पर्ने प्रक्रिया र प्रमाण

माछापुच्छ्रे गाउँपालिकाको घ वर्ग निर्माण व्यवसायी ईजाजत पत्र सम्बन्धी कार्यविधी २०७५ बमोजीम

"घ वर्ग निर्माण व्यवसाय प्रमाणपत्र नविकरण

सेवा लिन लाग्ने शुल्क/ दस्तुर

माछापुच्छ्रे गाउँपालिकाको आर्थिक एन अनुसार 

सेवा लिन लाग्ने समय

सोही दिन

सेवा प्रदान गर्ने शाखा/ अधिकारी

सहकारी /व्यवसाय शाखा

गाउँपालिकामा सम्पर्क स्थान तथा कोठा नं.

कोठा नंबर ३

सेवाग्राहीले पर्याउनु पर्ने प्रक्रिया र प्रमाण

माछापुच्छ्रे गाउँपालिकाको घ वर्ग निर्माण व्यवसायी ईजाजत पत्र सम्बन्धी कार्यविधी २०७५ बमोजीम

"घ" वर्ग निर्माण व्यवसाय खारेजी

खानेपानी मुहान दर्ता /उपभोक्ता समिती गठन

सेवा लिन लाग्ने शुल्क/ दस्तुर

माछापुच्छ्रे गाउँपालिकाको आर्थिक एन अनुसार 

सेवा लिन लाग्ने समय

१ महिना भित्र

सेवा प्रदान गर्ने शाखा/ अधिकारी

प्रशासन शाखा

गाउँपालिकामा सम्पर्क स्थान तथा कोठा नं.

कोठा नंबर ६

सेवाग्राहीले पर्याउनु पर्ने प्रक्रिया र प्रमाण

माछापुच्छ्रे गाउँपालिकाको खानेपानी तथा सरसफाई उपभोक्ता समिती व्यवस्थापन कार्यविधी २०७५ बमोजिम

संघ संस्था दर्ता

सेवा लिन लाग्ने शुल्क/ दस्तुर

माछापुच्छ्रे गाउँपालिकाको आर्थिक एन अनुसार 

सेवा लिन लाग्ने समय

१ महिना भित्र

सेवा प्रदान गर्ने शाखा/ अधिकारी

सामाजीक विकाश शाखा

गाउँपालिकामा सम्पर्क स्थान तथा कोठा नं.

कोठा नंबर ३

सेवाग्राहीले पर्याउनु पर्ने प्रक्रिया र प्रमाण

माछापुच्छ्रे गाउँपालिकाको संस्था दर्ता २०८० एन बमोजीम

जानकारी
माछापुच्छ्रे गाउँपालिकामा यहाँहरुलाई स्वागत छ।