माछापुच्छ्रे गाउँपालिका

डिजिटल वडापत्र

सरुवा सिफारिस

सेवा लिन लाग्ने शुल्क/ दस्तुर

पालिकाभित्र १०००, अन्तरपालिका २०००, अन्तरजिल्ला ३००० 

सेवा लिन लाग्ने समय

३ दिन

सेवा प्रदान गर्ने शाखा/ अधिकारी

शिक्षा, युवा तथा खेलकुद शाखा, शिक्षा अधिकृत

गाउँपालिकामा सम्पर्क स्थान तथा कोठा नं.

शिक्षा, युवा तथा खेलकुद शाखा/प्र.प्र. अधिकृत

सेवाग्राहीले पर्याउनु पर्ने प्रक्रिया र प्रमाण

निबेदन, विद्यालयका पत्रहरु, वडाको सिफारिस, अनुसूची-१७ को फारम लगायत

कक्षा ८ प्रमाणपत्र वितरण

सेवा लिन लाग्ने शुल्क/ दस्तुर

निशुल्क 

सेवा लिन लाग्ने समय

एक दिन

सेवा प्रदान गर्ने शाखा/ अधिकारी

शिक्षा, युवा तथा खेलकुद शाखा, शिक्षा अधिकृत, प्रा.स.

गाउँपालिकामा सम्पर्क स्थान तथा कोठा नं.

शिक्षा, युवा तथा खेलकुद शाखा

सेवाग्राहीले पर्याउनु पर्ने प्रक्रिया र प्रमाण

  IEMIS अध्यावधिक हुनुपर्ने

कक्षा ८ प्रमाणपत्र सच्याउने

सेवा लिन लाग्ने शुल्क/ दस्तुर

प्रति व्यक्ति ४०० 

सेवा लिन लाग्ने समय

एक दिन

सेवा प्रदान गर्ने शाखा/ अधिकारी

शिक्षा, युवा तथा खेलकुद शाखा, शिक्षा अधिकृत, प्रा.स.

गाउँपालिकामा सम्पर्क स्थान तथा कोठा नं.

शिक्षा, युवा तथा खेलकुद शाखा

सेवाग्राहीले पर्याउनु पर्ने प्रक्रिया र प्रमाण

व्यक्तिगत निबेदन, विद्यालयको पत्र, जन्मदर्ताको प्रतिलिपी

तलव भत्ता निकासा

सेवा लिन लाग्ने शुल्क/ दस्तुर

Free 

सेवा लिन लाग्ने समय

तोकिए अनुसार

सेवा प्रदान गर्ने शाखा/ अधिकारी

शिक्षा, युवा तथा खेलकुद शाखा, शिक्षा अधिकृत, प्रा.स.

गाउँपालिकामा सम्पर्क स्थान तथा कोठा नं.

शिक्षा, युवा तथा खेलकुद शाखा/प्र.प्र. अधिकृत

सेवाग्राहीले पर्याउनु पर्ने प्रक्रिया र प्रमाण

विद्यालयको माग फारम, आवश्यक करकट्टीहरु, भरपाई 

छात्रवृत्ति निकासा

सेवा लिन लाग्ने शुल्क/ दस्तुर

निशुल्क 

सेवा लिन लाग्ने समय

तोकिए अनुसार

सेवा प्रदान गर्ने शाखा/ अधिकारी

शिक्षा, युवा तथा खेलकुद शाखा, शिक्षा अधिकृत, प्रा.स.

गाउँपालिकामा सम्पर्क स्थान तथा कोठा नं.

शिक्षा, युवा तथा खेलकुद शाखा/प्र.प्र. अधिकृत

सेवाग्राहीले पर्याउनु पर्ने प्रक्रिया र प्रमाण

विद्यालयको माग फारम, IEMIS अध्यावधिक हुनुपर्ने,

पाठ्यपुस्तक/मसलन्द लगायतका निकासा

सेवा लिन लाग्ने शुल्क/ दस्तुर

निशुल्क 

सेवा लिन लाग्ने समय

तोकिए अनुसार

सेवा प्रदान गर्ने शाखा/ अधिकारी

शिक्षा, युवा तथा खेलकुद शाखा, शिक्षा अधिकृत, प्रा.स.

गाउँपालिकामा सम्पर्क स्थान तथा कोठा नं.

शिक्षा, युवा तथा खेलकुद शाखा/प्र.प्र. अधिकृत

सेवाग्राहीले पर्याउनु पर्ने प्रक्रिया र प्रमाण

विद्यालयको माग फारम, IEMIS अध्यावधिक हुनुपर्ने,

कार्य सम्पादन मुल्यांकन फारम दर्ता

सेवा लिन लाग्ने शुल्क/ दस्तुर

निशुल्क 

सेवा लिन लाग्ने समय

तुरुन्तै

सेवा प्रदान गर्ने शाखा/ अधिकारी

शिक्षा, युवा तथा खेलकुद शाखा, शिक्षा अधिकृत, प्रा.स.

गाउँपालिकामा सम्पर्क स्थान तथा कोठा नं.

शिक्षा, युवा तथा खेलकुद शाखा

सेवाग्राहीले पर्याउनु पर्ने प्रक्रिया र प्रमाण

विद्यालयको पत्र, विद्यालयमा का.स.मू. फारम दर्ता हुनुपर्ने,   

सम्पति विवरण दर्ता

सेवा लिन लाग्ने शुल्क/ दस्तुर

निशुल्क 

सेवा लिन लाग्ने समय

तुरुन्तै

सेवा प्रदान गर्ने शाखा/ अधिकारी

शिक्षा, युवा तथा खेलकुद शाखा, शिक्षा अधिकृत, प्रा.स.

गाउँपालिकामा सम्पर्क स्थान तथा कोठा नं.

शिक्षा, युवा तथा खेलकुद शाखा

सेवाग्राहीले पर्याउनु पर्ने प्रक्रिया र प्रमाण

विद्यालयको पत्र, विद्यालयमा सम्पति विवरण दर्ता हुनुपर्ने  

सरकारी विद्यालय पढेको प्रमाणित

सेवा लिन लाग्ने शुल्क/ दस्तुर

निशुल्क 

सेवा लिन लाग्ने समय

तुरुन्तै

सेवा प्रदान गर्ने शाखा/ अधिकारी

शिक्षा, युवा तथा खेलकुद शाखा, शिक्षा अधिकृत, प्रा.स.

गाउँपालिकामा सम्पर्क स्थान तथा कोठा नं.

शिक्षा, युवा तथा खेलकुद शाखा/प्र.प्र. अधिकृत

सेवाग्राहीले पर्याउनु पर्ने प्रक्रिया र प्रमाण

व्यक्तिगत निबेदन, विद्यालयको पत्र

तलवी आम्दानी प्रमाणित

सेवा लिन लाग्ने शुल्क/ दस्तुर

निशुल्क 

सेवा लिन लाग्ने समय

तुरुन्तै

सेवा प्रदान गर्ने शाखा/ अधिकारी

शिक्षा, युवा तथा खेलकुद शाखा, शिक्षा अधिकृत, प्रा.स.

गाउँपालिकामा सम्पर्क स्थान तथा कोठा नं.

शिक्षा, युवा तथा खेलकुद शाखा/प्र.प्र. अधिकृत

सेवाग्राहीले पर्याउनु पर्ने प्रक्रिया र प्रमाण

व्यक्तिगत निबेदन

जानकारी
माछापुच्छ्रे गाउँपालिकामा यहाँहरुलाई स्वागत छ।