माछापुच्छ्रे गाउँपालिका

डिजिटल वडापत्र

विपन्न नागरिक उपचार सिफारिस रु.१००००० श्रोत नेपाल सरकार (८ वटा रोगहरु)

सेवा लिन लाग्ने शुल्क/ दस्तुर

नि: शुल्क 

सेवा लिन लाग्ने समय

१५ देखि ३० मि ( अध्यक्ष ज्युको उपस्थिति भएमा )

सेवा प्रदान गर्ने शाखा/ अधिकारी

स्वास्थ्य शाखा प्रमुख

गाउँपालिकामा सम्पर्क स्थान तथा कोठा नं.

ल्बक -२ कोठा नं १३

सेवाग्राहीले पर्याउनु पर्ने प्रक्रिया र प्रमाण

1) सम्बधित अस्पतालको सिफारिस
२)सम्बन्धित वडाको (अनुसूची -१) विपन्न नागरिक उपचार सिफारिस  
३)  नागरिकता वा  जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि   
४) बसाई सरि आएको भए तेस्को प्रतिलिपि 

जटिल रोग उपचार सहायता क्यान्सर , स्पेनल कर्ड इन्ज्युरिका कारण पक्षघात, मृगौला ट्रान्सफर तथा डायालोसिस गर्ने विरामीका लागि मासिक रु.५००० श्रोत नेपाल सरकार

सेवा लिन लाग्ने शुल्क/ दस्तुर

निशुल्क 

सेवा लिन लाग्ने समय

१६ देखि ३० मि ( अध्यक्ष ज्युको उपस्थिति भएमा )

सेवा प्रदान गर्ने शाखा/ अधिकारी

स्वास्थ्य शाखा प्रमुख

गाउँपालिकामा सम्पर्क स्थान तथा कोठा नं.

ल्बक -२ कोठा नं१३

सेवाग्राहीले पर्याउनु पर्ने प्रक्रिया र प्रमाण

1) सम्बधित अस्पतालको सिफारिस (अनुसूची -१                   
२.सम्बन्धित वडाको (अनुसूची -२ ) विपन्न नागरिक उपचार सिफारिस   
३)  नागरिकता वा  जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि                            
४) बसाई सरि आएको भए त्यसको  प्रतिलिपि

क्यान्सर रोगको उपचार सिफारिस (श्रोत गण्डकी प्रदेश १०००००)

सेवा लिन लाग्ने शुल्क/ दस्तुर

निशुल्क 

सेवा लिन लाग्ने समय

१७ देखि ३० मि ( अध्यक्ष ज्युको उपस्थिति भएमा )

सेवा प्रदान गर्ने शाखा/ अधिकारी

स्वास्थ्य शाखा प्रमुख

गाउँपालिकामा सम्पर्क स्थान तथा कोठा नं.

ल्बक -२ कोठा नं १३

सेवाग्राहीले पर्याउनु पर्ने प्रक्रिया र प्रमाण

१) सम्बन्धित अस्पतालले नेपाल सरकार ढ़ारा उपलब्ध गराएको रु.१००००० को सुविधा समाप्त भएको पत्र 
२) नागरिकता ,वडाको सिफारिस, उपचारमा रहेको प्रमाण प्रिश्क्रिप्सन 
 

कोबिड खोप को क्यु आर कोड प्रमाणीकरण

सेवा लिन लाग्ने शुल्क/ दस्तुर

निशुल्क 

सेवा लिन लाग्ने समय

प्रमाण पुगेको देखिएमा तत्काल वा २४ घण्टा भित्र

सेवा प्रदान गर्ने शाखा/ अधिकारी

स्वास्थ्य शाखा प्रमुख

गाउँपालिकामा सम्पर्क स्थान तथा कोठा नं.

ल्बक -२ कोठा नं १३

सेवाग्राहीले पर्याउनु पर्ने प्रक्रिया र प्रमाण

खोप कार्ड , नागरिकता वा पासपोर्ट, फोटो समाबेश गरि online application गरेको हुनु पर्ने 

निशुल्क औसधि गरिदिने सम्बन्धि सिफारिस पत्र

सेवा लिन लाग्ने शुल्क/ दस्तुर

निशुल्क 

सेवा लिन लाग्ने समय

१६ देखि ३० मि ( अध्यक्ष ज्युको उपस्थिति भएमा )

सेवा प्रदान गर्ने शाखा/ अधिकारी

स्वास्थ्य शाखा प्रमुख

गाउँपालिकामा सम्पर्क स्थान तथा कोठा नं.

ल्बक -२ कोठा नं १३

सेवाग्राहीले पर्याउनु पर्ने प्रक्रिया र प्रमाण

सम्बन्धित वडाको सिफारिस 

आधारभूत स्वास्थ्य सेवाहरु प्रदान तथा व्यवस्थापन

सेवा लिन लाग्ने शुल्क/ दस्तुर

निशुल्क 

सेवा लिन लाग्ने समय

तत्कालै

सेवा प्रदान गर्ने शाखा/ अधिकारी

सबै स्वास्थ्य सस्थाहरुबाट /स्वास्थ्य सस्था प्रमुख वा स्वास्थ्य कर्मीहरु

गाउँपालिकामा सम्पर्क स्थान तथा कोठा नं.

१ वटा प्रा.स्वा.के./७ वटा स्वास्थ्य चौकी / १ वटा आधारभूत स्वास्थ्य केन्द्र /३ वटा सामुदायिक स्वास्थ्य इकाई ( स्वास्थ्य शाखा)

सेवाग्राहीले पर्याउनु पर्ने प्रक्रिया र प्रमाण

खोप, प.नि सेवा, आमा सुरक्षा कार्यक्रम IMNCI कार्यक्रम, महामारी रोग नियन्त्रण,क्षयरोग,कुष्ठ, औलो रोग नियन्त्रण,मानसिक रोगको परामर्श सेवा,म.स्वा.स्वंयम सेविका कार्यक्रम, गर्भवती उत्प्रेरणा तथा शुरक्षित प्रसुती रेस्क्यु कार्यक्रम ,गर्भवतीहरुका लागि भिडियो एक्सरे , सामान्य उपचार सेवाहरु तथा प्रेषण, परामर्श  सेवा औषधिहरु  (९८ प्रकार) र आवश्यक उपकरणको व्यवस्थापन 
 

औषधि पसल दर्ताको लागि सिफारिस र अनुगमन

सेवा लिन लाग्ने शुल्क/ दस्तुर

नियमानुसार 

सेवा लिन लाग्ने समय

अनुगमन पछी तत्काल

सेवा प्रदान गर्ने शाखा/ अधिकारी

स्वास्थ्य शाखा र व्यवसाय दर्ता शाखा

गाउँपालिकामा सम्पर्क स्थान तथा कोठा नं.

कोठा नं १३

सेवाग्राहीले पर्याउनु पर्ने प्रक्रिया र प्रमाण

औसधि व्यवस्था विभागमा दर्ता प्रमाण पत्र , नागरिकता , घरबाहाल सम्झौता, pan नम्बर ,सम्बन्धित व्यक्ति नै उपस्थित हुनु पर्ने 
 

जानकारी
माछापुच्छ्रे गाउँपालिकामा यहाँहरुलाई स्वागत छ।