माछापुच्छ्रे गाउँपालिका

डिजिटल वडापत्र

विवाद दर्ता

सेवा लिन लाग्ने शुल्क/ दस्तुर

गाउँसभाको निर्णयअनुसार 

सेवा लिन लाग्ने समय

_

सेवा प्रदान गर्ने शाखा/ अधिकारी

न्यायिक समिति

गाउँपालिकामा सम्पर्क स्थान तथा कोठा नं.

_

सेवाग्राहीले पर्याउनु पर्ने प्रक्रिया र प्रमाण

 

निवेदकको नागरिकता प्रतिलिपि र विषयसँग सम्बन्धित प्रमाणको प्रतिलिपी

प्रतिउत्तर दर्ता

सेवा लिन लाग्ने शुल्क/ दस्तुर

गाउँसभाको निर्णयअनुसार 

सेवा लिन लाग्ने समय

_

सेवा प्रदान गर्ने शाखा/ अधिकारी

न्यायिक समिति

गाउँपालिकामा सम्पर्क स्थान तथा कोठा नं.

_

सेवाग्राहीले पर्याउनु पर्ने प्रक्रिया र प्रमाण

सेवाग्राहीले  पर्याउनु पर्ने प्रक्रिया प्रमाण ।

प्रतिउत्तर पेश गर्ने व्यक्तिको नागरिकता प्रतिलिपि र  विषयसँग सम्बन्धित प्रमाणको प्रतिलिपी

मिलापत्र कागज

सेवा लिन लाग्ने शुल्क/ दस्तुर

गाउँसभाको निर्णयअनुसार 

सेवा लिन लाग्ने समय

_

सेवा प्रदान गर्ने शाखा/ अधिकारी

न्यायिक समिति

गाउँपालिकामा सम्पर्क स्थान तथा कोठा नं.

_

सेवाग्राहीले पर्याउनु पर्ने प्रक्रिया र प्रमाण

या प्रमाण ।

पक्षहरुको संयुक्त निवेदन पत्र

नक्कल

सेवा लिन लाग्ने शुल्क/ दस्तुर

गाउँसभाको निर्णयअनुसार 

सेवा लिन लाग्ने समय

दिनको ११ वजे अगावै निवेदन पेश भएमा सोहि दिन र सो भन्दा पछि पेश भएमा सम्भव भएसम्म सोहि दिन नभए सोको भोलिपल्ट

सेवा प्रदान गर्ने शाखा/ अधिकारी

उजुरी प्रशासक तथा अभिलेख प्रशासक

गाउँपालिकामा सम्पर्क स्थान तथा कोठा नं.

_

सेवाग्राहीले पर्याउनु पर्ने प्रक्रिया र प्रमाण

सेवाग्राहीले  पर्याउनु पर्ने प्रक्रिया प्रमाण ।

नक्कल पाउँ भन्ने निवेदन

जानकारी
माछापुच्छ्रे गाउँपालिकामा यहाँहरुलाई स्वागत छ।