माछापुच्छ्रे गाउँपालिका , वडा नं 2

डिजिटल वडापत्र

जग्गा मुल्याङकन सिफारिस ।

सेवा लिन लाग्ने शुल्क/ दस्तुर

गाउँसभाको निर्णय अनुसार । 

सेवा लिन लाग्ने समय

सोहि दिन ।

सेवा प्रदान गर्ने शाखा/ अधिकारी

वडाध्यक्ष, वडा सचिववा सम्बन्धित फाँटको कर्मचारी ।

गाउँपालिकामा सम्पर्क स्थान तथा कोठा नं.

वडाध्यक्ष

सेवाग्राहीले पर्याउनु पर्ने प्रक्रिया र प्रमाण

(१)     निवेदन ।

(२)     नागरिकताको फोटोकपि ।

(३)     जग्गाधनी प्रमाणपुर्जा ।

(४)     घर सम्पन्न प्रमाण पत्र ।

(५)     छिमेकीको चलन मुल्य खुलेको मुचुल्का ।

(६)     गाउँपालिकाबाट भएको मुल्याङकन ।

(७)     मालपोत कार्यालय बाट तोकिएको जग्गाको न्यूनतम मुल्याङकन सम्बन्धी कागजात ।

नाता प्रमाणित

सेवा लिन लाग्ने शुल्क/ दस्तुर

रु. ३०० 

सेवा लिन लाग्ने समय

सोहि दिन तुरुन्तै, सर्जमिनको हकमा बढिमा ३ दिन। (सर्जमिन मुचुल्काको हकमा बढीमा ३ दिन)

सेवा प्रदान गर्ने शाखा/ अधिकारी

वडाध्यक्ष, वडा सचिव/सम्बन्धित फाँटको कर्मचारी

गाउँपालिकामा सम्पर्क स्थान तथा कोठा नं.

वडाध्यक्ष

सेवाग्राहीले पर्याउनु पर्ने प्रक्रिया र प्रमाण

(१)निवेदन 

(२) नागरिकताको फोटोकपि

(३) नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि

 (४) नाता प्रमाणित गर्ने व्यक्तिहरुको २।२ प्रति पासपोर्ट साइजको फोटो र नागरिकताको फोटोकपी

 (५) सर्जिमिन गरी बुझाउनुपर्ने भएमा साक्षी बस्ने ५ जनाको नागरिकताको फोटोकपि ।
नागरिकता नहुनेको हकमा जन्मदर्ताको प्रतिलिपि ।

नागरिकताको सिफारिस / प्रतिलिपि सिफारिस

सेवा लिन लाग्ने शुल्क/ दस्तुर

रु. ३०० 

सेवा लिन लाग्ने समय

सोहि दिन तुरुन्तै

सेवा प्रदान गर्ने शाखा/ अधिकारी

वडाध्यक्ष, वडा सचिव/सम्बन्धित फाँटको कर्मचारी

गाउँपालिकामा सम्पर्क स्थान तथा कोठा नं.

वडाध्यक्ष

सेवाग्राहीले पर्याउनु पर्ने प्रक्रिया र प्रमाण

(१)     निबेदन

(२)     जन्मदर्ता

(३)     शैक्षिक प्रमाण पत्र

(४)     बुबाआमाको नागरिकता

(५)     ३ प्रति फोटो

(६)     विवाहित महिलाको हकमा जन्मदर्ता, पति र आमा बुबाको नागरिकताको  फोटोकपि विवाहदर्ता

(७)     प्रतिलिपिको लागि पुरानो नागरिकताको फोटोकपि

 

नाबालक परिचयपत्र सिफारिस ।

सेवा लिन लाग्ने शुल्क/ दस्तुर

रु ३०० 

सेवा लिन लाग्ने समय

सोही दिन (सर्जमिन मुचुल्काको हकमा बढीमा ३ दिन)

सेवा प्रदान गर्ने शाखा/ अधिकारी

वडा अध्यक्ष, वडा सचिव वा सम्बन्धित फाँट कर्मचारी ।

गाउँपालिकामा सम्पर्क स्थान तथा कोठा नं.

वडा अध्यक्ष

सेवाग्राहीले पर्याउनु पर्ने प्रक्रिया र प्रमाण

१. निवेदन ।

२. आमा बाबाको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि ।

३. जन्मदर्ता ।

४.नाबालक स्वयम् उपस्थित हुनुपर्ने ।

५. सर्जमिन मुचुल्का ।

६. संरक्षक सँगको नाता प्रमाणित ।

७. बाबु आमाको विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि ।

अंगिकृत नागरिकता सिफारिस

सेवा लिन लाग्ने शुल्क/ दस्तुर

रु. १००० 

सेवा लिन लाग्ने समय

सोहि दिन तुरुन्तै

सेवा प्रदान गर्ने शाखा/ अधिकारी

वडाध्यक्ष, वडा सचिव/सम्बन्धित फाँटको कर्मचारी

गाउँपालिकामा सम्पर्क स्थान तथा कोठा नं.

वडाध्यक्ष

सेवाग्राहीले पर्याउनु पर्ने प्रक्रिया र प्रमाण

(१)निबेदन

(२) साविक मुलुकको नागरिकताको परित्याग गरेको वा परित्याग गर्न कारवाही चलाएको पुष्टी गर्ने कागजात

(३) नेपालमा १५ बर्षदेखि कुनै व्यवसाय काम गरी बसेको पुष्टी गर्ने प्रमाणपत्रको फोटोकपि

(४) वैवाहिक अंगिकृत नागरिकताको लागी विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र
 सम्बन्धित देशको  आधिकारिक प्रमाणपत्र

(५) नेपाली भाषा लेख्न र बोल्न जान्ने प्रमाण कागजातहरु

(६) पासपोर्ट साइजको ३ प्रति फोटो

(७) सर्जमिन मुचुल्का  

आर्थिका अवस्था कमजोर वा विपन्नता सिफारिस ।

सेवा लिन लाग्ने शुल्क/ दस्तुर

निशुल्क 

सेवा लिन लाग्ने समय

सोही दिन

सेवा प्रदान गर्ने शाखा/ अधिकारी

वडा अध्यक्ष, वडा सचिव वा सम्बन्धित फाँट कर्मचारी ।

गाउँपालिकामा सम्पर्क स्थान तथा कोठा नं.

वडा अध्यक्ष

सेवाग्राहीले पर्याउनु पर्ने प्रक्रिया र प्रमाण

१. नागरिकता ।

२. उपचारको हकमा उपचार गराइरहेको अस्पतालको कागजात ।

३. शैक्षिक प्रयोजनको हकमा शैक्षिक प्रमाणपत्र ।

४.आर्थिक समबन्धमा छिमेकीसँगको सर्जमिन मुचुल्का ।

धारा तथा विद्‍युत जडान सिफारिस ।

सेवा लिन लाग्ने शुल्क/ दस्तुर

१) विद्युत जडानको हकमा जग्गाधनी प्रमाणपूर्जा भएको रु ३०० अव्यवस्थित बसोबासी रु ५०० । २) १६ एम्पियर भन्दा माथी रु १५०० । ३) धारा जडान रु ३०० । 

सेवा लिन लाग्ने समय

सोही दिन

सेवा प्रदान गर्ने शाखा/ अधिकारी

वडा अध्यक्ष, वडा सचिव वा सम्बन्धित फाँट कर्मचारी ।

गाउँपालिकामा सम्पर्क स्थान तथा कोठा नं.

वडा अध्यक्ष

सेवाग्राहीले पर्याउनु पर्ने प्रक्रिया र प्रमाण

१. निवेदन ।

२. नागरिकताको प्रतिलिपि ।

३. घर सम्पन्न प्रमाण पत्र ।

४.जग्गाधनी प्रमाणपूर्जा ।

घर जग्गाधनी दर्ता प्रमाणपूर्जा (लालपुर्जा)को सिफारिस

सेवा लिन लाग्ने शुल्क/ दस्तुर

रु.५०० 

सेवा लिन लाग्ने समय

सोहि दिन तुरुन्तै

सेवा प्रदान गर्ने शाखा/ अधिकारी

वडाध्यक्ष, वडा सचिव / सम्बन्धित फाँटको कर्मचारी

गाउँपालिकामा सम्पर्क स्थान तथा कोठा नं.

वडाध्यक्ष

सेवाग्राहीले पर्याउनु पर्ने प्रक्रिया र प्रमाण

(१)     निवेदन

(२)     निवेदकको नागरिकताको फोटोकपि

(३)     नाता प्रमाणित

(४)     जग्गाधनि, प्रमाण पुर्जाको फोटोकपि

(५)     सर्जिमिन गरी बुझाउनुपर्ने भएमा साक्षी बस्ने ५ जनाको नागरिकताको  फोटोकपि

कोठा खोल्न रोहवरमा बस्ने

सेवा लिन लाग्ने शुल्क/ दस्तुर

नि:शुल्क 

सेवा लिन लाग्ने समय

सोही दिन (सर्जमिनको हकमा बढीमा ३ दिन)

सेवा प्रदान गर्ने शाखा/ अधिकारी

"वडा अध्यक्ष, वडा सचिव वा सम्बन्धित फाँट कर्मचारी "

गाउँपालिकामा सम्पर्क स्थान तथा कोठा नं.

वडा अध्यक्ष

सेवाग्राहीले पर्याउनु पर्ने प्रक्रिया र प्रमाण

१. सम्पूर्ण विवरण खुलाइएको निवेदन ।

२.प्रहरी कार्यालयको प्रतिनिधिको उपस्थित ।

३ सर्जमिन मुचुल्का ।

जन्म प्रमाणित

सेवा लिन लाग्ने शुल्क/ दस्तुर

रु.३०० 

सेवा लिन लाग्ने समय

सोहि दिन तुरुन्तै

सेवा प्रदान गर्ने शाखा/ अधिकारी

वडाध्यक्ष, वडा सचिव / सम्बन्धित फाँटको कर्मचारी

गाउँपालिकामा सम्पर्क स्थान तथा कोठा नं.

वडाध्यक्ष

सेवाग्राहीले पर्याउनु पर्ने प्रक्रिया र प्रमाण

(१)     निबेदक

(२)     नागरिकता भएको हकमा नागरिकरताको  फोटोकपि नाबालकको हकमा जन्मदर्ता प्रमाणपत्र

(३)     शैक्षिक योग्यताको प्रमाण पत्र

(४)     स्वास्थ्य संस्थाको जन्म प्रमाण पत्र

आयस्रोत प्रमाणित

सेवा लिन लाग्ने शुल्क/ दस्तुर

गाउँसभाको निर्ण अनुसार 

सेवा लिन लाग्ने समय

सोही दिन

सेवा प्रदान गर्ने शाखा/ अधिकारी

वडा अध्यक्ष, वडा प्रशासन

गाउँपालिकामा सम्पर्क स्थान तथा कोठा नं.

वडा अध्यक्ष

सेवाग्राहीले पर्याउनु पर्ने प्रक्रिया र प्रमाण

१. निवेदन ।

२. नागरिकताको प्रतिलिपि ।

३.जग्गाधनी दर्ता प्रमाण पुर्जा(लालपुर्जा) ।

४.आयस्रोत खुल्ने कागजातहरु।

जन्मदर्ता

सेवा लिन लाग्ने शुल्क/ दस्तुर

१) जन्मेको ३५ दिनभित्र नि:शुल्क २) ३५ दिन म्याद नाघेपछि रु २०० 

सेवा लिन लाग्ने समय

सोही दिन

सेवा प्रदान गर्ने शाखा/ अधिकारी

वडा सचिव

गाउँपालिकामा सम्पर्क स्थान तथा कोठा नं.

वडा अध्यक्ष

सेवाग्राहीले पर्याउनु पर्ने प्रक्रिया र प्रमाण

  • बाबुआमाको नागरिकताको प्रतिलिपि
  • स्वास्थ्य संस्थाको जन्म प्रमाणपत्र
  • "बाबुआमा बाहेक एका घरको अन्य व्यक्ति सुचक भएमा निजको नागरिकता प्रमाणपत्र तथा अन्य आवश्यक कागजातहरु

व्यापार/ व्यवसाय दर्ता सिफारिस

सेवा लिन लाग्ने शुल्क/ दस्तुर

रु.५०० कृषि तथा पशुपालन व्यवसायको लागी निःशुल्क 

सेवा लिन लाग्ने समय

सोहि दिन तुरुन्तै

सेवा प्रदान गर्ने शाखा/ अधिकारी

वडाध्यक्ष, वडा सचिव / सम्बन्धित फाँटको कर्मचारी

गाउँपालिकामा सम्पर्क स्थान तथा कोठा नं.

वडाध्यक्ष

सेवाग्राहीले पर्याउनु पर्ने प्रक्रिया र प्रमाण

(१)     निवेदन

(२)     नागरिकताको प्रमाण पत्र

(३)     करार सम्झौता सम्बन्धि कागजात

(४)     जग्गाधनी दर्ता प्रमाण पुर्जा (लालपुर्जा)को प्रतिलिपि

(५)     व्यवसायीको फोटो २ प्रति

(६)     जग्गाधनी दर्ता प्रमाण पुर्जा

विवाहदर्ता

सेवा लिन लाग्ने शुल्क/ दस्तुर

१) विवाह भएको ३५ दिनभित्र निशुल्क २) ३५ दिन म्याद नाघेपछि रु २०० ३) प्रतिलिपी रु ५०० 

सेवा लिन लाग्ने समय

सोही दिन

सेवा प्रदान गर्ने शाखा/ अधिकारी

वडा सचिव

गाउँपालिकामा सम्पर्क स्थान तथा कोठा नं.

वडा अध्यक्ष

सेवाग्राहीले पर्याउनु पर्ने प्रक्रिया र प्रमाण

  • दुलाहा दुलहीको जन्मदर्ता प्रमाणपत्र ।
  • नागरिकताको प्रमाणपत्र ।
  • दुलाहा दुलही दुवैको बाबुआमाको नागरिकताको प्रतिलिपी "दुलहिको नागरिकताको प्रमाणपत्र नभएकमा बाबुआमाको नागरिकताको प्रतिलिपि" ।

वैवाहिक स्थिति प्रमाणित

सेवा लिन लाग्ने शुल्क/ दस्तुर

रु.५०० 

सेवा लिन लाग्ने समय

सोहि दिन तुरुन्तै

सेवा प्रदान गर्ने शाखा/ अधिकारी

वडाध्यक्ष, वडा सचिव / सम्बन्धित फाँटको कर्मचारी

गाउँपालिकामा सम्पर्क स्थान तथा कोठा नं.

वडाध्यक्ष

सेवाग्राहीले पर्याउनु पर्ने प्रक्रिया र प्रमाण

(१)     निवेदन

(२)     नागरिकता

(३)     विवाहितको हकमा विवाह दर्ता प्रमाण पत्र

(४)     २ प्रति फोटो

(५)     संरक्षक वा अभिभावक कार्यालयमा उपस्थित भइ गरेको सनाखत पत्र

(६)     सर्जमिन मुचुल्का

सम्बन्ध बिच्छेद दर्ता

सेवा लिन लाग्ने शुल्क/ दस्तुर

१) सम्बन्ध बिच्छेद भएको ३५ दिनभित्र नि शुल्क २) ३५ दिन म्याद नाघेपछि रु २०० ३) प्रतिलिपी रु ५०० 

सेवा लिन लाग्ने समय

-

सेवा प्रदान गर्ने शाखा/ अधिकारी

-

गाउँपालिकामा सम्पर्क स्थान तथा कोठा नं.

-

सेवाग्राहीले पर्याउनु पर्ने प्रक्रिया र प्रमाण

  • अदालतबाट सम्बन्ध बच्छेद भएको फैसलाको प्रमाणित प्रतिलिपी
  • पति पत्निको नागरिकताको फोटोकपी १वा १ प्रति

स्वास्थ्य उपचार सिफारिस

सेवा लिन लाग्ने शुल्क/ दस्तुर

निशुल्क 

सेवा लिन लाग्ने समय

सोहि दिन तुरुन्तै

सेवा प्रदान गर्ने शाखा/ अधिकारी

वडाध्यक्ष, वडा प्रशासन

गाउँपालिकामा सम्पर्क स्थान तथा कोठा नं.

वडाध्यक्ष

सेवाग्राहीले पर्याउनु पर्ने प्रक्रिया र प्रमाण

(१)     निवेदन

(२)     नागरिकताको फोटोकपि

(३)     अस्पतालको प्रेस्क्रृप्सन

 

मृत्युदर्ता

सेवा लिन लाग्ने शुल्क/ दस्तुर

१) मृत्यु भएको ३५ दिनभित्र नि शुल्क २) ३५ दिन म्याद नाघेपछि रु २०० ३) प्रतिलिपी रु ५०० 

सेवा लिन लाग्ने समय

सोही दिन

सेवा प्रदान गर्ने शाखा/ अधिकारी

वडा सचिव

गाउँपालिकामा सम्पर्क स्थान तथा कोठा नं.

वडा अध्यक्ष

सेवाग्राहीले पर्याउनु पर्ने प्रक्रिया र प्रमाण

  • मृत्यु भएको व्यक्तिको नागरिकता
  • सामाजिक सुरक्षा भत्ता पाएको भए सो को पट्टा
  • मृतकको नाममा जग्गा भए सो को जग्गाधनी दर्ता प्रमाणपूर्जा (लालपुर्जा)
  • पेन्सन भए पेन्सन पट्टा
  • सुचकको नागरिकताको प्रतिलिपि
  • मृत्यु भएको प्रमाण खुल्ने अन्य आवश्यक कागजात

अग्रेजी भाषामा सिफारिस तथा प्रमाणित

सेवा लिन लाग्ने शुल्क/ दस्तुर

रु. ५०० 

सेवा लिन लाग्ने समय

सोहि दिन तुरुन्तै

सेवा प्रदान गर्ने शाखा/ अधिकारी

वडाध्यक्ष, वडा सचिव / सम्बन्धित फाँटको कर्मचारी

गाउँपालिकामा सम्पर्क स्थान तथा कोठा नं.

वडाध्यक्ष

सेवाग्राहीले पर्याउनु पर्ने प्रक्रिया र प्रमाण

(१)     निवेदन

(२)     प्रमाणित गर्ने कागजातको सक्कल र प्रतिलिपि

 

बसाईसराई दर्ता

सेवा लिन लाग्ने शुल्क/ दस्तुर

बसाईसराई भएको ३५ दिन भित्र नि शुल्क त्यसपछी रु ५०० 

सेवा लिन लाग्ने समय

सोही दिन

सेवा प्रदान गर्ने शाखा/ अधिकारी

वडा अध्यक्ष,वडा सचिव वा सम्बन्धित फाँट कर्मचारी

गाउँपालिकामा सम्पर्क स्थान तथा कोठा नं.

वडा अध्यक्ष

सेवाग्राहीले पर्याउनु पर्ने प्रक्रिया र प्रमाण

१. निवेदन ।

२. नागरीकताको फोटोकपी ।

३. घर जग्गा भए सो को प्रमाण पूर्जा ।

४. सम्पूर्ण व्यक्तिगत घटना दर्ताका प्रमाणपत्रहरु ।

५. बसाईसराई गरी जाने ठाउँको जग्गाधनी प्रमाण पूर्जा ।

६. बसाईसरी आउनेको हकमा पनी जग्गा प्रमाणपत्र र वडाको बसाईसराई दर्ता प्रमाण पत्र ।

व्यक्तिगत विवरण प्रमाणित

सेवा लिन लाग्ने शुल्क/ दस्तुर

रु. ३०० 

सेवा लिन लाग्ने समय

सोहि दिन तुरुन्तै

सेवा प्रदान गर्ने शाखा/ अधिकारी

वडाध्यक्ष, वडा सचिव / सम्बन्धित फाँटको कर्मचारी

गाउँपालिकामा सम्पर्क स्थान तथा कोठा नं.

वडाध्यक्ष

सेवाग्राहीले पर्याउनु पर्ने प्रक्रिया र प्रमाण

(१)     निवेदन

(२)     नागरिकताको पफोटोकपि

(३)     शैक्षिक योग्यताको प्रमाण पत्रको फोटोकपि

(४)     तालिम अनुभवका प्रमाण पत्र

(५)     आमा,बाबु वा पतिको नागरिकता

 

जग्गाधनी दर्ता प्रमाणपूर्जा (लालपुर्जा)मा घर कायम गर्ने सिफारिस

सेवा लिन लाग्ने शुल्क/ दस्तुर

रु. ५०० 

सेवा लिन लाग्ने समय

सोहि दिन तुरुन्तै

सेवा प्रदान गर्ने शाखा/ अधिकारी

वडाध्यक्ष, वडा सचिव / सम्बन्धित फाँटको कर्मचारी

गाउँपालिकामा सम्पर्क स्थान तथा कोठा नं.

वडाध्यक्ष

सेवाग्राहीले पर्याउनु पर्ने प्रक्रिया र प्रमाण

(१)     निवेदन

(२)     नागरिकताको फोटोकपि

(३)     जग्गाधनी दर्ता प्रमाण पुर्जा

(४)     घर जग्गा प्रमाणपत्र

(५)     पानी बत्तिको महसुल तिरेको रसिद ।

 

मालपोत

सेवा लिन लाग्ने शुल्क/ दस्तुर

नियमानुसार 

सेवा लिन लाग्ने समय

सोही दीन

सेवा प्रदान गर्ने शाखा/ अधिकारी

वडा अध्यक्ष,वडा सचिव वा सम्बन्धित फाँट कर्मचारी

गाउँपालिकामा सम्पर्क स्थान तथा कोठा नं.

वडा अध्यक्ष

सेवाग्राहीले पर्याउनु पर्ने प्रक्रिया र प्रमाण

  • अघिल्लो पटक मालपोत तिरेको रसीद सो नभएमा लालपुर्जाको प्रमाणपत्र ।

दुई नामथर एकै व्यक्ती भएको सिफारीस

सेवा लिन लाग्ने शुल्क/ दस्तुर

रु ३०० 

सेवा लिन लाग्ने समय

सोही दीन

सेवा प्रदान गर्ने शाखा/ अधिकारी

वडा अध्यक्ष,वडा सचिव वा सम्बन्धित फाँट कर्मचारी ।

गाउँपालिकामा सम्पर्क स्थान तथा कोठा नं.

वडा अध्यक्ष

सेवाग्राहीले पर्याउनु पर्ने प्रक्रिया र प्रमाण

१. निवेदन ।

२. नागरीकताको फोटोकपी ।

३. नाम थर फरक परेको कागजात जस्तैः

(क) एस.ई.ई माथिको शैक्षीक प्रमाण पत्र ।

(ख) लालपूर्जा ।

(ग)  जन्मदर्ता ।

४. आवश्यकता अनुसार प्रहरीको सर्जमिन ।

चार किल्ला प्रमाणित

सेवा लिन लाग्ने शुल्क/ दस्तुर

न्यूनतम रु.५०० प्रतिकित्ता थप रु.१०० 

सेवा लिन लाग्ने समय

सोहि दिन तुरुन्तै

सेवा प्रदान गर्ने शाखा/ अधिकारी

वडाध्यक्ष, वडा प्रशासन

गाउँपालिकामा सम्पर्क स्थान तथा कोठा नं.

वडाध्यक्ष

सेवाग्राहीले पर्याउनु पर्ने प्रक्रिया र प्रमाण

(१)     निवेदन

(२)     नागरिकताको फोटोकपि

(३)     जग्गाधनि दर्ता प्रमाण पुर्जाको फोटोकपि

(४)     जग्गा भएको क्षेत्रको नक्शाको सक्कल र  को प्रतिलिपि १।१ प्रति

 

संघ संस्था दर्ता सिफारीस

सेवा लिन लाग्ने शुल्क/ दस्तुर

रु ३०० 

सेवा लिन लाग्ने समय

सोही दीन

सेवा प्रदान गर्ने शाखा/ अधिकारी

वडा अध्यक्ष,वडा सचिव वा सम्बन्धित फाँट कर्मचारी ।

गाउँपालिकामा सम्पर्क स्थान तथा कोठा नं.

वडा अध्यक्ष

सेवाग्राहीले पर्याउनु पर्ने प्रक्रिया र प्रमाण

१. निवेदन ।

२. बिधान वा नियमावली ।

३. जग्गा धनि प्रमाण पुर्जा ।

४. भाडामा भए भाडा सम्झौता पत्र ।

५. भेला वा बैठकको माईन्यूटको फोटोकपी ।

योजना सम्झेता सिफारीस

सेवा लिन लाग्ने शुल्क/ दस्तुर

नि शुल्क 

सेवा लिन लाग्ने समय

सोही दीन

सेवा प्रदान गर्ने शाखा/ अधिकारी

वडा अध्यक्ष,वडा सचिव वा सम्बन्धित फाँट कर्मचारी ।

गाउँपालिकामा सम्पर्क स्थान तथा कोठा नं.

वडा अध्यक्ष

सेवाग्राहीले पर्याउनु पर्ने प्रक्रिया र प्रमाण

१. उपभोक्ता समितिको निवेदन ।

२. बैठकको माईन्यूटको फोटोकपी ।

३. प्राविधिक लागत स्टिमेट ।

४. अध्यक्ष,उपाध्यक्षर कोषाध्यक्षको नागरीकताको फोटोकपी।

५. समितीको छाप ।

नामथर, जन्ममिति संसोधन सिफारिस

सेवा लिन लाग्ने शुल्क/ दस्तुर

रु.३०० 

सेवा लिन लाग्ने समय

सोहि दिन तुरुन्तै

सेवा प्रदान गर्ने शाखा/ अधिकारी

वडाध्यक्ष, वडा सचिव / सम्बन्धित फाँटको कर्मचारी

गाउँपालिकामा सम्पर्क स्थान तथा कोठा नं.

वडाध्यक्ष

सेवाग्राहीले पर्याउनु पर्ने प्रक्रिया र प्रमाण

(१)     निवेदन

(२)     नागरिकताको  फोटोकपि

(३)     नाम थर फरक परेका कागजातहरु जस्तै एस.ई.ई माथिको शैक्षिक प्रमाण पत्र,
जग्गाधनी दर्ता प्रमाणपूर्जा , जन्मदर्ता आदी

 

 

संघ संस्था समुह,समितिको बैंक खाता खोल्ने सिफारीस ।

सेवा लिन लाग्ने शुल्क/ दस्तुर

नि शुल्क 

सेवा लिन लाग्ने समय

सोही दीन

सेवा प्रदान गर्ने शाखा/ अधिकारी

वडा अध्यक्ष,वडा सचिव वा सम्बन्धित फाँट कर्मचारी ।

गाउँपालिकामा सम्पर्क स्थान तथा कोठा नं.

वडा अध्यक्ष,वडा सचिव वा सम्बन्धित फाँट कर्मचारी ।

सेवाग्राहीले पर्याउनु पर्ने प्रक्रिया र प्रमाण

१. निवेदन ।

२. समितिको निर्णय प्रतिलिपी ।

३. खाता सञ्चालकको नागरीकताको फोटोकपी र २वा २ प्रती फोटो ।

४. दस्तखत नमुना कार्ड ।

५. छाप।

जग्गाधनी दर्ता प्रमाण पुर्जा हराएको सिफारिस

सेवा लिन लाग्ने शुल्क/ दस्तुर

रु.५०० 

सेवा लिन लाग्ने समय

सोहि दिन तुरुन्तै

सेवा प्रदान गर्ने शाखा/ अधिकारी

वडाध्यक्ष, वडा सचिव / सम्बन्धित फाँटको कर्मचारी

गाउँपालिकामा सम्पर्क स्थान तथा कोठा नं.

वडाध्यक्ष

सेवाग्राहीले पर्याउनु पर्ने प्रक्रिया र प्रमाण

(१)     निवेदन

(२)     नागरिकताको फोटोकपि

(३)     जग्गाधनी प्रमाण पुर्जाको फोटोकपि वा मालपोत कार्यालयबाट श्रेस्ता उतार कागजात

(४)     ३ प्रति फोटो

 

 

योजनाको अन्तिम भुक्तानी

सेवा लिन लाग्ने शुल्क/ दस्तुर

निशुल्क 

सेवा लिन लाग्ने समय

सोही दिन

सेवा प्रदान गर्ने शाखा/ अधिकारी

वडा अध्यक्ष,वडा सचिव वा सम्बन्धित फाँट कर्मचारी

गाउँपालिकामा सम्पर्क स्थान तथा कोठा नं.

वडा अध्यक्ष

सेवाग्राहीले पर्याउनु पर्ने प्रक्रिया र प्रमाण

१. निवेदन ।

२. उ.स.को निर्णय ।

३. प्राविधिक मुल्याङ्कन ।

४. खर्चको बिल भरपाई ,डोर हाजीरी पाराम ।

५. खर्च सार्वजनिक,प्रगति प्रतिवेदन,सार्वजनिक परिक्षण अनुसुची ३,,र ६ ।

६. कामको विवरण देखिने फोटो ।

७.आयोजना सुचना पाटीको फोटो ।

८. अनुगमन समितीको सिफारीस ।

९. उ.स.को बैंक खाता नं (चेकबुकको फोटोकपी) ।

कागजात र मञ्जुरीनामा प्रमाणित

सेवा लिन लाग्ने शुल्क/ दस्तुर

रु.३०० 

सेवा लिन लाग्ने समय

सोहि दिन तुरुन्तै

सेवा प्रदान गर्ने शाखा/ अधिकारी

वडाध्यक्ष, वडा सचिव / सम्बन्धित फाँटको कर्मचारी

गाउँपालिकामा सम्पर्क स्थान तथा कोठा नं.

वडाध्यक्ष

सेवाग्राहीले पर्याउनु पर्ने प्रक्रिया र प्रमाण

(१)     निवेदन

(२)     नागरिकताको फोटोकपि

(३)     प्रमाणित गर्नुपर्ने कागजातहरु

(४)     मञ्जुरिनामा गर्ने कारणिको सहिछाप भएको कागजात

(५)     साक्षी बस्ने व्यक्तिहरुको नेपाली नागरिकताको प्रमाणपत्र प्रतिलिपि

 

 

पेन्शन प्रयोजन को लागि व्यक्तिगत व पारिवारिक विवरण सिफारिस ।

सेवा लिन लाग्ने शुल्क/ दस्तुर

स्वदेशको हकमा रु३०० र विदेशको हकमा रु ५०० - । 

सेवा लिन लाग्ने समय

सोही दिन

सेवा प्रदान गर्ने शाखा/ अधिकारी

वडा अध्यक्ष,वडा सचिव वा सम्बन्धित फाँट कर्मचारी

गाउँपालिकामा सम्पर्क स्थान तथा कोठा नं.

वडा अध्यक्ष

सेवाग्राहीले पर्याउनु पर्ने प्रक्रिया र प्रमाण

१. निवेदन

२. नागरीकताको फोटोकपी

३. पेन्शन पट्टाको फोटोकपी

४. नाता प्रमाणित प्रमाण पत्र

५. विवरण प्रमाणित गर्नुपर्ने व्यक्तिहरुको नागरीकताको प्रमाणपत्र,जन्मदर्ता,विवाहदर्ता तथा २ प्रती फोटो ।

 

उल्लेखित बाहेक अन्य सिफारिसहरु

सेवा लिन लाग्ने शुल्क/ दस्तुर

गाउँ सभाको निर्णयानुसार । 

सेवा लिन लाग्ने समय

सोही दिन

सेवा प्रदान गर्ने शाखा/ अधिकारी

वडा अध्यक्ष,वडा सचिव वा सम्बन्धित फाँट कर्मचारी ।

गाउँपालिकामा सम्पर्क स्थान तथा कोठा नं.

वडा अध्यक्ष

सेवाग्राहीले पर्याउनु पर्ने प्रक्रिया र प्रमाण

१. निवेदन ।

२. नागरीकताको फोटोकपी ।

३. बिषय सँग सम्बन्धित प्रमाण कागजगरु ।

कित्ताकाट सिफारिस

सेवा लिन लाग्ने शुल्क/ दस्तुर

रु.५०० 

सेवा लिन लाग्ने समय

सोहि दिन तुरुन्तै

सेवा प्रदान गर्ने शाखा/ अधिकारी

वडाध्यक्ष, वडा सचिव / सम्बन्धित फाँटको कर्मचारी

गाउँपालिकामा सम्पर्क स्थान तथा कोठा नं.

वडाध्यक्ष

सेवाग्राहीले पर्याउनु पर्ने प्रक्रिया र प्रमाण

(१)     कित्ताकाट गर्नुपर्ने स्पष्ट कारण खुलाई लेखेको निवेदन

(२)     नागरिकता,जग्गाधनी दर्ता प्रमाणपूर्जा (लालपुर्जा) , तिरो वा सम्पति कर तिरेको रसिद

(३)     नापि नक्सा, प्लटिङ गर्नुपर्ने भए जग्गा विकास कार्यक्रम समेत पेश गर्नुपर्ने

 

संरक्षक प्रमाणित तथा सिफारिस

सेवा लिन लाग्ने शुल्क/ दस्तुर

रु.३०० 

सेवा लिन लाग्ने समय

सोहि दिन तुरुन्तै

सेवा प्रदान गर्ने शाखा/ अधिकारी

वडाध्यक्ष, वडा सचिव / सम्बन्धित फाँटको कर्मचारी

गाउँपालिकामा सम्पर्क स्थान तथा कोठा नं.

वडाध्यक्ष

सेवाग्राहीले पर्याउनु पर्ने प्रक्रिया र प्रमाण

(१)     निवेदन

(२)     नागरिकताको फोटोकपि

(३)     जन्मदर्ता, विवाहदर्ता, नाम खुलेको कागजात, तारेख पर्चा, म्याद,
 
संरक्षक प्रमाणितका लागि आबश्यक अन्य कागजात

(४)     सर्जमिन मुचुल्का

 

 

हकवाला सिफारिस

सेवा लिन लाग्ने शुल्क/ दस्तुर

रु.५०० 

सेवा लिन लाग्ने समय

सोहि दिन तुरुन्तै

सेवा प्रदान गर्ने शाखा/ अधिकारी

वडाध्यक्ष, वडा सचिव / सम्बन्धित फाँटको कर्मचारी

गाउँपालिकामा सम्पर्क स्थान तथा कोठा नं.

वडाध्यक्ष

सेवाग्राहीले पर्याउनु पर्ने प्रक्रिया र प्रमाण

(१)     विवरण खुलेको निवेदन

(२)     नागरिकताको फोटोकपि

(३)     नाता प्रमाणितको प्रमाण पत्र

(४)     मृत्यु दर्ता प्रमाण पत्र

(५)     मृत्यु पछिको बकस भए सो कागज

(६)     जग्गाधनी दर्ता प्रमाणपूर्जा (लालपुर्जा)

(७)     सर्जमिन मुचुल्का

 

जानकारी
माछापुच्छ्रे गाउँपालिकामा यहाँहरुलाई स्वागत छ।